नेपाल प्रहरीको गस्ती भारतीय गाडीमा किन ?

Posted on: May 31, 2017 | views: 215

राजविराज । दोस्रो चरणको स्थानीय तहको  निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सवारी साधन अपुग भएको खबर  छ ।

डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो ।