टिकट वितरण अन्याय : ६ दिनदेखि नेविसंघका नेता अनशनमा

Posted on: May 29, 2017 | views: 284

धनगढि । पार्टी नेतृत्वले टिकट वितरण अन्याय र असमाान ब्यबहार गरेको आरोप लगाउँदै  नेविसंघका नेता ६ दिनदेखि अनशनमा  छन् ।

एक जना कांग्रेस कार्यकर्ताले धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पुर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका छन्