दुई दिनदेखि कांग्रेसको कार्यालयमा ताला

Posted on: May 28, 2017 | views: 148

कैलाली।  उम्मेदवार छनौटको विषयलाई लिएर कांग्रेस कैलालीमा तीव्र अन्तुष्टि देखिएको छ ।दुई दिनदेखि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।जिल्लामा टिकट वितरणको टुंगो लगाउन नसकेपछि कांग्रेस सभापति मनु शाह, सांसद पुष्करनाथ ओझाहितका नेता सभापति शेरबहादुर देउवालाई भेट्न भन्दै काठमाडौं गएको जिल्ला सचिव पुर्ण कंवुरले जानकारी दिए,