धादिङमा एमाले अगाडि, माओवादी केन्द्र र कांग्रेस पछिपछि

Posted on: May 16, 2017 | views: 249

धादिङ ।

स्थानीय तहको निर्वाचनको प्रारम्भीक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले अग्रस्थान देखिइरहँदा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पछि लागेको देखिएको छ ।


जिल्लाका १०४ वडाहरु मध्ये अहिलेसम्म २६ वटा वडाको प्रारम्भीक मत परिणाम आएको छ । त्यसमध्ये १३ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने माओवादी केन्द्रका उम्मेदवार ७ वडामा र कांग्रेसका उम्मेदवार ६ वटामा विजयी भएका छन् । 

एमालेले धुनिबेसी नगरपालिकाको १ र २, थाक्रेको २ र ४, सिद्धालेकको १ र २ वडा नं. विजय भएको छ । त्यस्तै ज्वालामुखी १, गल्छी १, गजुरीको १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् । दक्षिणी धादिङको बेनिघाट रोराङको वडा नं. १ र उत्तरी धादिङको रुविभ्यालीको वडा १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् ।

नेत्रावती १ बाट विजय सुरुवात गरेको माओवादी केन्द्रले धुनिबेसी ५, थाक्रे ३, नेत्रावती २, गंगाजमुना १ र त्रिपुरासुन्दरी ७ मा पनि आफ्नो उम्मेदवार विजय गराउन सफल भएका छन् ।  

नेपाली कांग्रेसले धुनिबेसी ३, थाक्रे १, खनियाबास १ र २, ज्वालामुखी २ र नेत्रावती ३ नं.मा विजय हासिल गरेको छ । आफ्ना पक्षका उम्मेदवार विजयी भएका वडामा कार्यकर्ताहरुले खुसी मनाउन थालेका छन् ।



कहाँ, कस्ले कुन वडा जित्यो ?

स्थानीय तह

वडा नं.

विजयी

विजयी उम्मेदवार

प्रतिवन्दी

धुनिबेसी


एमाले

एमाले

कांग्रेस

माओवादी केन्द्र

चन्द्र बहादुर तामाङ –७१२


बलराम कुँवर

कृष्ण रेग्मी



थाक्रे



कांग्रेस

एमाले

माओवादी केन्द्र

एमाले


इन्द्र बहादुर थापा–६६१

राजकुमार पौडेल –९३७

कुमार घले –९९१

मणेसमान वाइवा– ७०८

स्यामसुन्दर थापा (ए) ५१५

सुरेन्द्र कु. घले (माके) ७२७

सानुकान्छा तामाङ (ए) ६७२

चन्द्र तामाङ (माके) ४५०

सिद्धालेक


एमाले

एमाले


चन्द्र ब. सिलवाल –१४४

कमल ब. गुरुङ – १०८२

कृष्ण प्र. सिलवाल (नेका) ९२

सागर गुरुङ (नेका) ८८४

खनियाबास


कांग्रेस

कांग्रेस


बुद्धि तामा– २३१

टेक ब. तामाङ –१९८

मान ब. तामाङ (ए) ९५

योवन तामाङ (माके) १८४

ज्वालामुखी


एमाले

कांग्रेस


राम प्र. सिलवाल –९०१

रण ब. साही –६२७

नरेन्द्र प्रताप साह (नेका) २९३

बाल बस्नेत (ए) ४२९

नेत्रावती


१ 

माओवादी केन्द्र

माओवादी केन्द्र

कांग्रेस


चन्द्र ब. पल्ली मगर –३७६

सुन्दर थापा –२५९

विजय कु. पाख्रिन –


 (नेका)

अमर ब. तामाङ (नेका) २४०

 (माके)


गल्छी


एमाले


पूर्ण प्रसाद खतिवडा –८८१

भाईकाजी तिवारी (माके) ४३२

गजुरी



एमाले

एमाले


राजकुमार पण्डित –५९८

चुडामणि कँडेल –८३७


तारा भण्डारी (माके) ५५४

भरत बराकोटी (माके) ३५३

गंगाजमुना

्र


माओवादी केन्द

बहादुर तामाङ –४०१

गुरुङ लामा तामाङ (नेका) २४३

वेनिघाट


१ 

माओवादी केन्द्र

एमाले


नन्दु तामाङ –२९२

टंक बहादुर थापा –९४२

जिवन कु. तामाङ (नेका) २७६

अनप धरेल (नेका) ६९३

रुविभ्याली



एमाले

एमाले


मिन घले –२५१

पेम्मा घले –१२४


सुजन घले (राप्रपा) २०९

(रापपा) ११२


त्रिपुरासुन्दरी

माओवादी केन्द्र

देवराज धरेल – ६२९

बलराम गौली (ए) ५४९