बाग्लुङमा काँग्रेस पडकमा माओवादी बिजयी, विस्तृत विवरण यस्तो छ

Posted on: May 15, 2017 | views: 1287

बुर्तिबाङ ।

बाग्लुङ पश्चिम ढोरपाटन नगरपालीकामा वडा अध्यक्षमा नेकपा माओबादि केन्द्रले जितेको छ ।


नेपाली काँग्रेसको पकड क्षेत्र भएको थाँउमा ५९ मत अन्तरले माओबादि केन्द्रका चित्र भण्डारीले जितेका छन् ।


त्यस्तै मेयरमा नेकपा एमालेका देब कुमार नेपालीले काँग्रेसका अर्जून शेरचनलाई ३५ मतले पछि पार्दे अग्रस्थानमा आएका हुन् ।


उपमेयरमा नेपाली काँग्रेसकि दिलमाया पौविले २९६ मत लिएर वडामा अग्रस्थानमा रहनु भएको हो ।


त्यस्तै वडा स्दस्यमा चार वटै पद नेपाली काँग्रेसले लीइरहेको छ जसमा तर्फ नेपाली काँँग्रेसका महिला सदस्य गौमती कुमालले २३५ मत लिएर बिजयी हुनुभएको हो ।


दलीत सदस्यबाट असारी बिकले २ सय ६९ मत दिएर बिजयी हुनुभएको छ । खुल्ला पुरुष सदस्यमा हेम बहादुर रानाले ३०८ र पुरुष सदस्यमा २४० मत लीएर चण्डि गुरुङ बिजयी हुनुभएको हो ।


मेयर पदमा क्रमश नेकपा एमालेका देब कुमार नेपालीको २ सय ९८, नेपाली काँँग्रेसका अर्जुन शेरचनको २ सय ६३, माओबादि केन्द्रका शेरमान घर्तिको ५९, राष्ट्रिय जनमोर्चाका गौरीश्वर पाण्डेको ६० र नँया शतिm पार्टिको १

राष्ट्रिय प्रजातन्त्र पार्टिको ५ मत आएको थियो ।


वडा अध्यक्षमा उपबिजेता नेपाली काँग्रेसका असोक कुमार बिकको १ सय ९१, नेकपा एमालका गोकुल शेरचनको ९९, राष्ट्रिय जनमोर्चाका निमलाल पाण्डेको ४६ मत प्राप्त भएको छ ।