चितवन आएर ओलीले भने-'राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा एमाले लडिरहन्छ'

Posted on: May 11, 2017 | views: 100

चितवन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले स्थानिय निकायहरु आफैं सरकारको रुपमा रहेकाले स्थानीय निर्वाचनपछि गाउँगाउँमा  अधिकार पुग्ने बताउनुभएको छ । 


चितवनमा आज आयोजित सभामा  अध्यक्ष ओलीले २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचन आफैंमा महत्वपूर्ण रहेको बताउनुभयो ।


अध्यक्ष ओलीले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा एमाले सधै लडिरहने बताउनुभयो ।