काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरुले नै मधेसका जनतालाई अल्मल्याइरहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले देशलाई संक्रमणकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेशवादी दलहरुले जनतामाझ विभिन्न नचाहिने कुरा गरिरहेको बताए ।