हङकङ पुगेर भट्टराईले भने-'अख्तियारले तयारी गरेका नेताहरुमाथि छानविन गर्नुपर्छ'

Posted on: October 30, 2016 | views: 251

१४ कार्तिक, हङकङ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्ने बताउनुभएको छ ।

हङकङमा आयोजित अन्तरक्रियामा संयोजक भट्टराईले अख्तियारले छानबिन गरेको दलका नेताहरुको भ्रष्टाचारको मुद्दा पनि अगाडि बढाइनुपर्ने बताउनु भयो ।

उहाँले नेपालको राजनीति भ्रष्टाचारको अखडा बनेकाले यसलाई नरोकी समृद्धि हुन नसक्ने बताउनुभयो