महमन्त्रीको पदले ज्वाइँ-ससुराको शितयुद्ध,सम्बन्ध धरापमा

Posted on: April 30, 2016 | views: 335

२३ फागुन, काठमाडौं ।
नेपाली कांग्रसमा नयाँ नेतृत्वका लागि महामन्त्रीमा उम्मेदवारी दिएका अर्जुननरसिंह केसी र गगन थापाबीच शितयुद्ध नै चलेको छ । नातामा आफ्नै ज्वाइँ सुसुरा पर्ने केसी र थापाबीच उम्मेदवारी घोषणा गरेपछि शितयुद्ध चलिरहेको स्रोतले जनाएको छ ।  महाधिवेशनमा आमुने सामुन्ने हुँदा पनि ज्वाइँ ससुराको बोल चाल हुने गरेको छैन् । 

भोट माग्नको लागि मतदाता समक्ष देखिएका केसी र थापा एक अर्कालाई हेराहेर गरेपनि बोल
अर्जुननरसिंहले पटक पटक गगन महामन्त्री बन्ने बेला नभएको बताएपनि गगनले उम्मेदवारी दिएपछि ज्वाइँ ससुराको सम्बन्ध धरापमा परेको हो ।