जयराम दाहाल केन्द्रिय सदस्यमा बिजयी

Posted on: August 18, 2016 | views: 350

नुवाकोट,भदौं २ । नुवाकोटबाट बिद्यार्थी नेता जयराम दाहाल  नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औ महाधिबेशनमा विजयी भएका छन् ।  लामो समयपछी भएको अधिबशेनमा नुवाकोटबाट दाहाल केन्द्रिय सदस्यमा बिजयी भएका हुन । नुवाकोटबाट धेरै बिद्यार्थी नेताहरुले पदाधीकारी लगायत अन्य पदमा निर्बाचनमा भाग लिएपनि दाहाल मात्र बिजयी भएका हुन । प्रदेश नं ३ बाट केन्द्रिय सदस्यमा उमेद्वारको रुपमा प्रस्तुत भएका दाहालले पहिलो मत ल्याएर बिजयी भएका हुन ।