उपेन्द्र यादव भन्छन्-'सरकारमा जान तयार छौं'

Posted on: August 12, 2016 | views: 319

२८ साउन, जनकपुर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निर्माणको क्रममा आफुहरुसँग भएको सहमति अनुसार संविधानको संशोधन भए आफूहरु सरकारमा जानका तैयार रहेको बताउनु भएको छ ।

आज जनकपुरमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधन नभए आफुहरु फेरी आन्दोलनमा जाने बताउनुभयो ।