आन्दोलनमा जनताले साथ दिन छाडेपछि उपेन्द्र भन्छन्-'सरकार सकारात्मक भए वार्तामा बस्छौं'

Posted on: May 25, 2016 | views: 276

१२ जेठ, काठमाडौं ।
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुहरुका माग प्रति सरकार सकारात्मक भए आफुहरु बार्तामा बस्न तयार रहेको बताउनु भएको छ ।

आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेशी र जनजातीका माग प्रति सरकार र प्रमुख राजनीतिक दलहरु सकारात्मक नभएकाले आफुहरुले आन्दोलन जारी राखेको बताउनु भयो ।