पार्टी एकता पछि प्रचण्ड नेतृत्व माओवादीको पहिलो केन्द्रिय समिति बैठक

Posted on: May 22, 2016 | views: 167

९ जेठ, काठमाडौं ।
नेकपा माओबादी केन्द्रको केन्द्रिय समितिको पहिलो बैठक पुष्पकमल दाहालको अध्यक्षतामा आज काठमाडौमा बस्यो ।

बैठकमा नेताहरुको कार्यबिभाजन पार्टीको एकतापछिका संयुक्त कार्यक्रम लगायतका बिषयमा अध्यक्ष दाहालले आप्mनो धारणा राख्नुभएको माओबादी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठक भोलि १ बजे पुन बस्ने नेता शर्माले बताउनु भयो ।