दलहरु समानुपातीकमा सांसद हुनेको नाम बुझाउँदै

Posted on: December 24, 2017 | views: 204

काठमाडौं ।

निर्वाचन आयोगले प्रदेशसभातर्प समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ । 


समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो । 


प्रत्यक्षबाट चुनिएसंगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर समहु मा दलहरुले  पाएको सिटमा नामावली पठाउनुपर्नेछ ।, आजको नागरिकमा यो खबर छ ।