महन्थ ठाकुर सांसदमा बिजयी

Posted on: December 10, 2017 | views: 161

महोत्तर ।

नेपाली काँग्रेसबाट राजनीति गर्दै क्षेत्रिय राजनीतिमा होमिएका राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पछिल्लो समय भारत निकट रहेको आरोप र विवादास्पद अभिव्यक्तिले विवादमा तानिँदै आएका ठाकुर २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।