कास्कीमा रवीन्द्र अधिकारीको `ह्याट्रिक`, काँग्रेस उम्मेद्धार ८५ सय मतान्तरले पराजित

Posted on: December 09, 2017 | views: 255

पोखरा ।

कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी हुनुभएको छ ।

८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी हुनुभएको छ ।

२७ हजार २सय ७ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।