भोजपुर ।
भोजपुरकाबाट प्रदेश सभाको क्षेत्र नं २ मा एमालेका शेरधन राई बिजयी भएका छन ।
प्रदेश सभा ख बाट बाम गठबन्धनका शेरधन राई २०३३४ मत सहित बिजयी भएका छन ।
उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्दबहादुर कार्की ७१०५ ल्याए पनि १३२२९ मतान्तरले पराजित भए ।