कास्किमा बाम गठबन्धनको अग्रता फराकिलो बन्दै, ताजा अपडेट

Posted on: December 09, 2017 | views: 149
पोखरा । पोखरामा जारी मतगणना अनुसार कास्की क्षेत्र नं १ मा एमालेका खगराज अधिकारी ले ७०७१ र कांग्रेसका यज्ञ बहादुर थापाले ४९३६ मत प्रात गनु भएको छ । कास्की क्षेत्र नं २मा एमालेका रबिन्द अधिकारीले८०२३ र कांगेसका देवराज चालिसेले ५६२८ मत प्रात गर्नु भएको छ । क्षेत्र नं ३ मा एमालेका जगत बिश्वकर्माले ५०९० र कांगेसका शुक्रराज शर्माले ४५५२ मत प्रात गर्नु भएको छ ।