काठमाडौं । निर्वाचनलाई असरपार्ने गतिविधि गरेको भन्दै आज प्रहरीले मोरङमा दुईजना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ । मोरङ पथरीशनिश्चरेबाट दुुईजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरी...
काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित कास्की जिल्ला, ...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड रुपिया अनियमितता भएको सतकर्ता केन्दले जनाएको छ । न...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । नेपालको संविधानको धारा ६६ को उपधारा ...
काठमाडौं । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हँुदैछ । स्थानीय तह निर्वाचन निर्देशि...
काठमाडौं,असार ११ । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइज...
काठमाडौं । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ। जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो। तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको...
काठमाडौं । सडकमा गाडीको लाम व्यवस्थित गर्ने नाममा सुनौली नजिकको कोतवाली थानाका भारतीय प्रहरीले नेपालतर्फ आएका मालबाहक गाडीबाट अवैध असुली गर्ने गरेका छन्। भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महार...
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले सचिव सरुवाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कुनै अप्ठ्यारो नपर्ने बताएका छन्। आयोग प्रमुख यादवले भने, ‘निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली...
चितवन । चितवनको मुग्लिङ्ग–नारायण सडकखण्ड अन्र्तगत ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा हिजो बिहान पहिरोसँगै बगेर बेपत्ता भएका दुई प्रहरी र प्रहरीको भ्यान खोज्न जिल्लाका सबै सुरक्षा...
धनकुटा । असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागी धनकुटा जिल्लामा एक हजार भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार ३...
दाङ । यही असार १४ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागाइले भौगोलि...
काठमाडौं । यही असार १४ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा ८० वर्ष उम्मेर नाघेका ५१ जना ज्येष्ठ नागरिकले उम्मेदवारी दिनुभएको छ । ५१ जना मध्ये ३ जनाले नगरपालिकाको प्रमुखमा, २ जनाले गाउँपालि...
बारपाक (गोरखा) । बारपाक केन्द्र बनाएर ‘गोरखा भूकम्प’ जाँदा देशका बिभिन्न जिल्लामा मृत्युवरण भएकाहरुको सम्झनामा बारपाकमा भूकम्प स्मृति उद्यान र मृतकहरुको नामसहितको स्तम्भ निर्माण कार्य सुरु भएको छ ।&n...
नेपालगन्ज । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ । प्रजिअ रविलाल पन्थका अनुसा...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोग २०७१ का पदाधिकारी सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न...
काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई÷मधेस जोड्ने द्रुत मार्ग 'फास्ट ट्र्याक' छिटो बनाउनेसम्बन्धी कार्यविधि पारित गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौं–तराई...
काठमाडौं । निर्वाचनका समयमा बिजयी भएमा जनताका लागि यस्ता र उस्ता काम गर्ने बताएका काठमाडौं महानगरका मेयर उपमेयर सहित निर्वाचीत जनप्रतिनिधिले आफ्नै लागि मोबाइल फोन देखी सेवा सुविधा बाँड्ने निर्णय गरेर...
बिराटनगर । गृहमन्त्री जर्नादन शर्माले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचार विरुद्धको हुने ठोकुवा गरेका छन । आफु उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्धनै लडेर उज्यालो नेपाल बनाएको जिकीर गर्दै मन्त्री श...
महेन्द्रनगर । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले १० दिनका लागि जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आगामी १८ ...
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकमा यही असार १४ हुन गइरहेको स्थानीय तह दोश्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भएको छ । बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ...
काठमाडौं । सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपीसहित चार जनालाई आज जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी द...
खोटाङ । अज्ञात समुहले खोटाङमा एमाले वडाध्यक्षको घरमा सुतली बम बिष्फोट गराएको छ । रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा मंगलबार राती बम बिष्फोट गराएक...
काठमाडौ । गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ । जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा उपराष्ट्रप...
काठमाडौं,असार ७ । काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ। मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली ...