लोक सेवा आयोगको कुन पदको परीक्षा कहिले ? हेर्नुहोस तालिका

Posted on: July 16, 2016 | views: 364

काठमाडौं,साउन १ ।  लोक सेवा आयोगले आर्थिक वर्ष २०७३/७४ को लागि नयाँ कार्यतालिका प्रकाशित गरेको छ । साउन १ गतेदेखि लागूहुने गरि स्वीकृत सम्बन्धी वार्षिक कार्य तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकामा कुन परिक्षा कहिले हुने उल्लेख गरिएको छ ।