प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक,मधेसकेन्द्रित दलहरुलाई पनि निम्ता

Posted on: May 23, 2016 | views: 282

काठमाडौं,जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय वैठक आब्हान गरेका छन्  मधेस समस्यालाई लिएर छलफल गर्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमवार साढे १० बजे बैठकसर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सत्तारुढ दलहरु, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसकेन्द्रित दलहरुलाई निम्ता दिएका छन् ।