आन्दोलन सेलाउन थालेपछि यादव भन्छन्-पूर्व सम्झौता लागु हुनुपर्यो'

Posted on: May 22, 2016 | views: 245

९ जेठ, काठमाडौं ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म बार्ता हुन नसक्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लबले  आज गरेको साक्षात्कारमा अध्यक्ष यादवले बार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनु पर्ने बताउनु भयो ।