‘वडा नम्बर छ’ फिल्म हेर्नुभयो ! (पुरै फिल्म हेर्नुहोस्)

Posted on: May 20, 2016 | views: 200

काठमाडौं ।
सुपरहिट बनेको नेपाली हाँस्य चलचित्र वडा नम्वर ६ सामाजिक सञ्जाल युट्युवमा पनि सुपरहिट बनेको छ ।

पहिलो तीन दिनमै ८ लाख पटक हेरिएको फिल्मले ७२ घण्टा कट्दा यो रेकर्ड बनाएको हो ।

फिल्मको प्रोमो युट्युबमा एक करोड पटक हेरिसकेको फिल्मको ‘सुर्केथैली खै‘’ बोलको गीत मात्रै ७५ लाख पटक हेरिएको छ ।

उज्जवल घिमिरेको निर्दे्शनमा बनेको चलचित्रमा दिपकराज गिरि र दीपा श्री निरौला सहित दयाहाङ राई, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे लगायतका एक दर्जन हांस्य कलाकारहरुको अभिनय रहेको छ ।

तपाई पनि हेर्नुहोस् फिल्म