स्थानीय निर्वाचनका लागि तमतयार रहनु ः उप-प्रधानमन्त्री रावल

Posted on: May 03, 2016 | views: 171

११ बैशाख, बाजुरा ।
उप—प्रधान एवं रक्षामन्त्री भिम रावलले यथासक्य छिटो स्थानीय निकायाको निर्वाचन हने बताउनु भएको छ ।

उपप्रधानमन्त्री रावलले बाजुरा क्याम्पस छात्रवासको उद्घाटन गर्नुहुंदै सरकारले छिट्टै स्थानिय निकायको निर्बाचन घोषणा गर्ने बताउनु भयो ।

जसरी नेपालको संविधान जारी गर्न राजनीतिक दलले हातमा हात मिलाएर अघि बढेजस्तै आर्थिक समृद्धका लागि कांधमा कांध मिलएर अघि बढे जसरी अघि बढ्नेपर्नेमा जोड दिदै आर्थिक समृद्र्धीको लागि स्थानिय निकायको निर्वाचन आवस्यक रहेको बताउनु भयो ।

मन्त्री रावलले देशको समृद्धिको लागि स्थानिय निकायको निर्बाचन आवश्यक रहेको बताउनु भयो ।