कांग्रेस नेतृत्वको लागि पौडेललाई संस्थापन पक्षकै अविश्वास

Posted on: May 02, 2016 | views: 276

काठमाडौं,फागुन ८ ।  कांग्रेसको महाधिवेशन नजिकिएसँगै केन्द्रीय नेतृत्वको रस्साकस्सीमा संस्थापन पक्ष र देउवा पक्ष लागेका छन् ।  दुई गुटमा विभाजित कांग्रेसभित्र संस्थापन पक्ष बलियो त छ तर एकजुट छैन् । नेतृत्व लिन संस्थापन पक्षबाट अघि बढेका कार्यवहाक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षकै प्रभावशाली नेताहरुको समर्थन जुटाउन सकेका छैनन्। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।