रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

Posted on: November 20, 2017 | views: 247

काठमाडौं ।  काठमाडौंको रत्नपार्कबाट प्रहरीले ५ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ । रत्नपार्कको आकाशे पुलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने परिचय भने प्रहरीले खुलाएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको दरबार मार्ग प्रहरी बृत्तले जनाएको छ ।