पूर्वराजाको चेतावनी-'घरवार छोडेको छैन,जनतालाई नासो सूम्पेर दरबार मात्र छाडेको हुँ'

Posted on: May 02, 2016 | views: 157

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि दिएका छन् । २९४ औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा एकता र सदाशयताको आह्वान गर्दै ज्ञानेन्द्रले यस्तो संकेत दिएका हुन् । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा एक विज्ञप्ती आह्वानमा गर्दै ‘ शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छाडेको हुँ । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।