त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल ‘क्लोज’, आन्तरिक खुल्यो

Posted on: May 02, 2016 | views: 236

१४ चैत, काठमाडौं । 
भारतबाट आएको जेट एयरवेजको विमानमा बमको हल्ला भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।  साँझ ६: ३३ सम्म बन्द गराइएको भएपनि आन्तरिक उडान खुला भएको छ। 

बिमानस्थल स्रोतका अनुसार उड्न लागेको जेट एयरवेजको विमानमा बम रहेको हल्ला आएको थियो । नेपाल आर्मीको विशेष टोलीले हल्ला बम राखेको हल्ला चलेको जेट एयरवेजको सर्च सुरु गरेको छ ।