भट्टरार्इ भन्छन् -'प्रधानमन्त्रीको चीन भम्रणले दुई देशीय मित्रतालाई उचाइमा पुर्‍यायो'

Posted on: April 30, 2016 | views: 201

१४ चैत, विराटनगर ।  

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टरार्इले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रणले  दुई देशीय मित्रतालाई उचाइमा पुर्‍याएको बताउनु भएको छ । धरानको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिराटनगर विमानस्थलमा संक्षिप्त कुराकानी गदैृ  भट्टराईले ओलीको चीन भ्रमण उपलब्धिमूलक भएको बताउदै यस्तो बताएका हुन् ।  उनले भने भारत र चीन दुवै हाम्रा असल मित्र हुन्, दुवै मुलुकसँग हाम्रो उत्तिकै सम्वन्ध रहन आवश्यक छ ।