२ बैशाख, काठमाडौं । जापानमा बिहिबार राजधानी टोकियो केन्द्रबिन्दु भएर भूकम्प गएको केही बेरमा त्यसको दुईगुणा ठूलो अर्को भूकम्प भएको छ । जापानको मेट्रोलोजिकल एजेन्सीका अुनसार बिहिबार राती ९ बजेर २६ म...
मदन पाठक-२ बैशाख, टोकियो । जापानी किशोरीमाथि यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ परेका नेपाली युवामाथि यस्तै र्दुव्यवहारका थप आरोप लागेका छन् । गत जनवरिमा २० वर्षिया किसोरीलाई यौनजन्य कृयाकलाप गरे...
२ बैशाख, टोकियो । जापानमा भएको “कार्निभल फाईट” मा नेपाली मुक्केवाज मोहन महर्जन ड्रागन बिजयी भएका छन् । जापानको एहिमे राज्यमा भएको प्रतिस्पर्धामा मोहन ड्रागनले एहिमे राज्यका च्याम्पियन तेचुहिरोलाई ...
२ बैशाख, टोकियो । जापानमा रहेका मगरहरुको संस्था मगर संघ जापानको १८ औं महाधिवेशन यही अप्रिल १७ ताखिमा हुने भएको छ । यही अप्रिल १७ मा टोकियोको ईकेबुकुरो टोसीमा कु वार्ड कम्युनिटी सेन्टरमा १२ बजे देख...
१ बैशाख, टोकियो । नेपाली राजदुताबास जापानका कार्यवाहक राजदुत श्री गहेन्द्रराज राजभण्डारी सहसचिवमा बढुवा हुनुभएको छ । नेपाल सरकार परराष्ट्र सेवा अन्र्तगत कावा राजदूत राजभण्डारी प्रतिस्प्रर्धाबाट सह...
२९ चैत, नागोयो । अप्रिल १० तारिखमा राजधानी टोकियोमा ड्रिम्स चलचित्रले तहल्का मच्चाएपछि यो चलचित्र १७ तारिखमा जापानको नागोयामा पनि प्रदर्शन हुने भएको छ । नायीकाको रुपमा डेव्यु गरेकी साम्राग्य लक्ष्...
२९ चैत, टोकियो । नेपाल विद्यार्थी समाज जापान ९नेसाज० को ओशाका कमितिको निर्वाचन हुने भएको छ । यसको लागि नेसाजले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । नेपालबाट अध्ययनका लागि आएका नेपालीहरुको ...
२८ चैत, टोकियो । काम गर्ने भिषामा आएपनि तोकिए भन्दा फरक ठाउँमा काम गरेको पाइएपछि जापानमा दुई नेपालीलाई प्रहरीले पक्रेको छ । जापानी सञ्चार माध्यमले ३४ बर्षिय सन्तोष कुमार गुरुङ र अर्का एक नेपाली पक...
२८ चैत, टोकियो । हातमा राष्ट्रिय झण्डा, साथमा भगवान बुद्धको चित्र जहाँ लेखिएको थियो दुनियाँलाई थाहा छ भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । राष्ट्रिय झण्डा, नेपाली पहिरन, मौलिक भेषभुषा सहित महिला, प...
२८ चैत, टोकियो । सुपरहिट नेपाली चलचित्र ड्रिम्स जापानमा आज प्रदर्शन हुँदैछ । चलचित्र ड्रिम्स आज साँझ ५ बजे टोकियो नाकानो जेरो हलमा प्रदर्शन हुन लागेको हो । जापानमा बहुप्रतिक्षित चलचित्रको रुपमा हे...
२७ चैत, टोकियो । भारतले भगवान गौतम बुद्ध जन्मस्थलबारे गलत प्रचार गरेपछि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन आयोजित शान्ति र्यालीको तयारी पुरा भएको छ । केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबा...
२७ चैत, टोकियो । अनमोल केसी अभिनित सुपरहिट चलचित्र ड्रिम्स जापानमा भोली प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शनको एकदिन अगावै अधिकाशं टिकट सकिएपछि हौसिएको प्रदर्शन गर्ने युनिटले तयारी पुरा भएको जानकारी...
२६ चैत, टोकियो । एक मात्र शो प्रदर्शन गर्न लागिएको बहुप्रतिक्षित नेपाली चलचित्र ड्रिम्स हेर्न चाहने जापानवासी नेपालीको पर्खाइ सकिएको छ । चलचित्र ड्रिम्स प्रदर्शन हुन दुई दिन बाँकी रहेको छ भने चलचि...
२४ चैत, फुकुओका । नेपाली नयाँ बर्ष २०७३ को अवसरमा जापान फुकुओकामा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । प्रवासी कलाकार संघ जापानको आयोजनामा नयाँ बर्ष विशेष सांस्कृतिक साँझ यही अप्रिल ८ तारिख शुक्रबा...
२५ चैत, टोकियो । जापानमा व्यापार व्यवसाय गर्दै आएका वा गर्न लागेकाहरुलाई खुशीको खवर छ । खुशीको खवर हो अब जापान सरकारले यसरी व्यवसाय गरेर बस्ने बिदेशी नागरिकलाई परिवार सहित बस्नको लागि परिचय पत्र द...
२५ चैत, टोकियो । पहिलो पटक गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आफ्ना सदस्यहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । केही महिना भित्र परिचयपत्र वितरण गर्नेगरि विवरण संकलन थालिएको एनआरएनए जापानका अध्यक...
मदन पाठक-२५ चैत, टोकियो । बैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्र रहेको गोरखा बारपाकका भूकम्प पिडितलाई सहयोग जुटाउन भन्दै घुम्टे नौमती बाजा समूहले जापानमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । लाईभ ...
२४ चैत, टोकियो । छुरा प्रहार गरेर जापानको चिवामा एक महिलाको हत्या भएको छ । जापानी प्रहरीका अनुसार ४१ वर्षीय जापानी महिलाको छुरा प्रहार गरि हत्या भएको हो । सोमबार राती आफ्नै कोठामा मृत भेटिएकी महिल...
मदन पाठक-२४ चैत, टोकियो । जापानकी शाही राजकुमारी र प्रधानमन्त्री पत्नीले यहाँ आयोजित एक प्रदर्शनीमा नेपाली स्टलको अवलोकन सहित नेपाली सामान खरिद गरेका छन् । ४० औं एसिया प्यासेफिक फेस्टिभल र च्यारिट...
गोकर्ण अधिकारी-२४ चैत, टोकियो । जापानमा रहेका बिदेशी नागरिक र जापानी बिचनै अझैसम्म नयाँ व्यवस्थाको रुपमा हेरिएको माई नम्वर प्रणाली कार्यान्वयनमा सुरुवातमै जापान सरकारलाई झड्का लागेको छ । समाचार अन...
२४ चैत, टोकियो । म्याग्देली सञ्जाल जापानको नयाँ अध्यक्षमा महेन्द्र बानिया 'बेनी' चयन भएका छन् । बेनीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । आइतवार सम्पन्न पाँचौ अधिवेशन...
२४ चैत, टोकियो । नेपाली नयाँ बर्ष २०७३ आउनै लाग्दा जापानमा कार्यक्रम गर्ने लहर चलेको छ । दिनकै आधा दर्जनसम्म कार्यक्रमहरु हुन थालेको यही मौकामा नयाँ बर्ष मौका पारेर नेपाल इन्टरनेशलन डीजे एसोसिएनको...
२४ चैत, गाईघाट । जापान सरकारले उदयपुर रामपुर ठोक्सिलामा महिला साना किसान कृषि सहकारी संस्थाको भवन निर्माणमा सहयोग गर्ने भएको छ । नेपालमा लागि जापानी राजदूत मासासी ओगावाले रु एक करोड रुपैयाँ भवन नि...
२४ चैत, टोकियो । ओटेल कम्पनीले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा छुट सहितको नयाँ अफर सार्वजनिक गरेको छ । स्प्रिङ अफरको रुपमा ओटेलले आफ्नो रिचार्जमा दश प्रतिशत सम्मको बोनश दिने बताएको छ । ईन्टरनेट...
मदन पाठक-२३ चैत, टोकियो । बुद्ध भारतमा जन्मीएको भनेर गलत प्रचार गरिरहेको भारतीय झुट चिर्ने महत्वपूर्ण पहल शान्ति पदयात्रा हुने यहि अप्रिल १० तारिख जापानबासी नेपालीको लागि सुपरहिट चलचित्र ड्रिम्स हेर्...