ओशाकामा महजात्रा

Posted on: May 02, 2016 | views: 227

गैरआवासीय नेपाली संघ जापानको खडा गर्ने परोपकारी राहत कोषका लागि आयोजना गरिएको सांस्कृतिक कार्यक्रम अन्तर्गतको महजात्रा मंगलबार ओशाकामा भएको छ ।

यसअघि नागोयामा महजोडी लगायत कलाकारको स्वागतसंगै दिवा भोज सम्पन्न भएको छ । जापानका प्रमुख ३ शहरमा मह जात्राको आयोजना गरिएको भए पनि नागोयामा बिबिध कारणबस कार्यक्रम हुन नसकेपछि सो कार्यक्रम गरिएको हो हो ।