जापानमा मे १ तारिखमा गोल्डेन विक नाइट

Posted on: May 03, 2016 | views: 376

१० बैशाख, टोकियो ।
जापानमा मे महिनाको १ तारिखमा लाउरे सविन राई र रिस्माको साथमा गोल्डेन विक नाइट हुने भएको छ ।

आशिस भान्जाको प्रस्तुतीमा हुन लागेको गोल्डेन विक अन्र्तगत मे १ तारिखमा युनिभर्सल सिटि खावुकिचो सिन्जुकुमा कार्यक्रम हुने भएको छ ।

साँझ ६ बने सुरु हुने कार्यक्रमको लागि ५ बजेबाट प्रवेशको व्यवस्था मिलाइएको र टोकियो सिन्जुकुमा हुने कार्यक्रमलाई अमृत गुरुगं र माइकल गौचनले आयोजना गर्नुभएको हो ।

 

मे १ तारिखमा हुन गाइरहेको कार्यक्रममा लाहुरे र्यापरसँगै सविन राई पप गायक, रेश्मा गुरुगं डान्सरले आफ्नो विशेष प्रस्तुतीहरु देखाउने आयोजकले जनाएको छ ।