भूकम्प प्रभावित नेपाली र उनिहरुका लागि के गरिंदैछ जापानमा (फोटो फिचर)

Posted on: May 02, 2016 | views: 469

६ बैशाख, टोकियो ।
येही २०१६ ४ मा जापानको कुमामोतो-ओइता क्षेत्रमा आएको महाभूकम्प बाट करिब ४१  जना को ज्यान गैसकेको छ ।

अहिलेपनि भत्किएका घरहरुमा पुरिएकाहरुको खोजि भैराखेको छ । क्युसु क्षेत्र मा बस्ने नेपाली नागरिकहरुको अवस्था बुज्न को लागि नेपाल जापान अध्यन केन्द्र (नेपाकेन) ले जापान तोकियो स्थित नेपाली राजदूताबास र  गैरआवासीय नेपाली संघ  जापानसंग समन्नोय गरि तलको फर्म बनाएको छ ।

क्युसु क्षेत्रमा बस्ने नेपालीहरु को अवस्थाको जानकारी लिने र सहयोग चाहिने नेपाली नागरिक हरुलाई सहयोग उपलब्द गराउने यस्तो फर्म बनाईएको हो ।

भूकम्प प्रभावित क्षेत्रका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गर्नु को साथै आफ्नो अवस्थाको  वारेमा जानकारी दिनुहुन नेपाकेन जापानले अनुरोध गरेको छ  ।

जसका लागि यहाँ दिईएको लिंक मार्फत आफनो जानकारी दिनुहुन आग्रह गरेको छ ।

https://docs.google.com/forms/d/1L4JZCFBE3y-00jlHMkium-H5is8d9v5UY6ztKfoXIHw/viewform?

यहाँबाट आएको जानकारी नेपाली दूतावास टोकियो जापान र गैरआवासीय नेपालीसंघ एनआरएनए जापानमा जानकारी गराईने नेपाकेन जापानका सदस्य विष्णु भण्डारीले बताउनुभयो ।

फोटो र जानकारी 'बिष्णु भण्डारी-नेपाल जापान अध्ययन केन्द्र सदस्य'बाट प्राप्त भएको हो ।

जापानको क्याबिनेट मिनिस्टरले पानी र खाध्यान्न पुग्ने आश्वाशन दिएका छन्।
कुमामोतो सिटिको खाने पानीको अवस्था यस प्रकार छ।

यो अप्रिल १७ तारिक राति ८ बजेर १८ मिनेटमा NHK ले अपडेट गरेको कुरा हो। समय अनुसार परिवर्तन हुने हुन सक्छ।

१९ गाउ र शहरको १लाख ७५ हजार घरमा पानि बन्द भएको छ।
हरेक क्षेत्रमा आज झै भोलि पनि पानी बाड्न आउछ।

कुमामोतो सिटिको १लाख ३५ हजार घरभएको २४ ठाउमा पानि बितरण गरिएको छ। स्कुलहरुको खान्जी अक्षरको अर्थ धेरै हुन्छ। आफ्नो नजिकको कसैलाइ बुझेर भोलि पानि लिन जान सक्नु हुन्छ।

▼च्युओ कुा ६ ठाउ
▽一新小学校
▽髪小学校、
▽熊本市役所、
▽白川公園、
▽五福小学校、
▽熊本市上下水道局です खानेपानि तथा ढलनिकास कार्यलय भवन

▼हिगासि कु ४ ठाउ
▽託麻西小学校、
▽長嶺小学校、
▽日下部公民館、
▽健軍水源地です。

▼निसि कु ४ ठाउ
▽城西小学校、
▽城西中学校、
▽花園小学校、
▽熊本新港船着き場です。

▼मिनामिकु ३ ठाउ
▽舞原公民館、
▽下益城城南中学校、
▽日吉小学校です。

▼किताकु ७ ठाउ
▽龍田小学校、
▽弓削小学校、
▽武蔵中学校、
▽清水岩倉台地区の岩倉山配水池前、
▽龍田西小学校、
▽武蔵小学校、
▽北部総合出張所です。

‪#‎jigyan_thapa‬