जापानमा ऐश्वर्य चलचित्र उत्साहजनक प्रदर्शन

Posted on: November 19, 2017 | views: 1222

टोकियो ।

डेस्टिनी कृयसन दृारा आयोजित चलचित्र ऐश्वर्य दर्शकहरुको ऊत्साह जनक सहभागीतामा जापानको राजधानी टोकियोमा प्रदर्शन भएको छ ।


कलाकार रमेश ऊप्रेती तथा निर्मात्री किरण राणा ऊप्रेतीको ऊपस्थितामा रेड कार्पेट शो गरिएको प्रदर्शनमा सयौं नेपालीहरु उपस्थित थिए । लगभग ४५० भन्दा बढी दर्शकको ऊपस्थितीमा सफलताका साथ प्रदसन भएको हो ।


टोकियोमा एकैसाथ अन्य कार्यक्रम जुधेपनी दर्सकहरुको उत्साहजनक ऊपस्थितीले आयोजक टिमलाई थप हौसला मिलेको आयोजले बताएको छ ।


टोकियो बाहीर फुकुओका, नागोया, तोचिगी, ओकिनावामा पनी क्रमस प्रदसन गरिने जानकारी डेस्टीनी कृयसनले दिएको छ ।




चलचित्र हेरेपछि दर्शकहरुले चलचित्र उत्कृष्ठ क्वालिटि र कथावस्तु राम्रो भएको प्रतिक्रिया दिएका छन् ।