#थुक्कदुखिबावुराम भन्दै एक युवाले बाबुरामकै फोटोमो यस्तो लेखे

Posted on: May 03, 2016 | views: 1005

बाबुराम भट्टराई को लागि दुई शब्द....

बाबुराम यदि तिमी देश जनता प्रती बफादार भए त यो समयमा गोर्खा जानू पर्ने हैनर ? गोर्खामा भुकम्पले कति जनता लाई बिचल्ली पारेको छ नि है ।

तिमिलाई राम्रोसग थाहा छ कि त्यहाँको जनता ! साल देखि पालमा बसेका छ।खानको लागि केही छैन । इस्कुल भत्केका छन ।

केटाकेटी ले पढ्न पाएका छैनन् । बर्खा लाग्दै छ अब कसरी बस्ने भनेर दुखी छन् तेहाको जनता । बेलायती राजकुमार आएर तिमै गृह जिल्लामा स्कुल बनाए तर तिमी अहिले मधेस मधेस भनेर चिल्लाइराखेको छौ ।

तिमिलाइ अलिकती पनि लाजसरम लागेन हैन ? मधेस मा के बिपत्ति परेको छ अहिले ? के मधेसको जनता ले अहिले मात्रै दुख पाको होर ?

यदि मधेस र मधेसी मात्रै जनता भये किन हिजो रोल्पा र रुकुमका को सोझो सिदा जनतालाई युद्धमा मारेउ ? किन पहिले मधेस गएनौ ?

गोर्खाको जनता ले जिताएर साम्सद मन्त्री र प्रधानमन्त्री बनाए तर आज तेहि जनतालाई बिर्सेउ हैन ? हिजो पहाडी सोझो जनताहरुलाइ विभिन्न आश्वासन देखाएर धोका दीएउ आज मधेसीलाई दिन खोज्दै छौ हैन ?

हिजो बाबुराम को नाम सुन्ने बित्तिकै आफ्नो ज्यान बलिदान दिनेलाई धोका दिएर भारतको उस्काहटमा बिखनडनकारी र देशद्रोही हरुलाई उचाल्दै हिद्छौ किन ?

देशद्रोही सिके राउत र बिहारी धोतिहरुलाइ किन देश बिखनडन गर्न उक्साउछौ किन ? देशको प्रधानमन्त्री जस्तो भैसकेको मान्छेले देश भारतमा मर्ज हुन्छ,देश २४ घन्टा भित्र टुक्रिन्छ भन्न मिल्छ ???

भारत ले नाकाबन्दी गर्दा होस या बिदेशी शक्तिले देश विरुद्ध हमला गर्दा किन मौन हुन्छौं ??? तिम्रो नयाँशक्ति भारतको योजनामा बनाको हैन ?

नयाँशक्तिको उदेश्य तराईलाई भारत मा विलय गराउन बाहेक अरु केहि हैन भनेर नेपाली जनताले राम्रो सग बुजेका छन।जनता भड्काएर सोमालिय बनाउन खोज्दै छौ किन ? हिजो जस्ले तिमिलाइ नेता बनायो प्रधानमन्त्री बनायो तर आज उसैलाई भत्किएको घर भनेर गद्दार गर्ने ?

आज ती १७००० हजार सहिद को रगत ले कति सरापी राखेको होला तिमीलाई । बाबुराम आत्महत्या गरेर यो संसार बाट बिदा हौउन है कमसेकम १७००० हजार सहिद र हजारौं बेपत्ता पारिएका परिवारको आत्माले शान्ति त पाउछन् ।

नभए एकदिन तिमीलाई जिउँदै जलाउने छन् र तटपाई तटपाई मार्ने छन् । देशभक्त र रास्ट्रप्रती माया गर्ने जनता सबैले भारुरामलाई बहिष्कार गरम । भारत जस्तो घटिया छिमेकी र बाबुराम भट्टराई जस्तो नेता हुनुनै नेपाली को दुर्भाग्य ।

#थुक्कदुखिबावुराम।