किमले सबै देखाउँदै सेल्फि खिचेको फोटो सार्वजनिक गरेपछि

Posted on: May 03, 2016 | views: 346

एजेन्सी ।
हलिउड कलाकार किम कार्दशिनले नग्न फोटो आफैंले सार्वजनिक गरेकी छिन् ।

यसअघि नग्न फोटो खिचाइसकेकी हलिउड टेलिभिजन सेलिब्रेटि किम कार्दशियनले यस पटक भने आफैंले नांगो फोटो खिचेर सार्वजनिक गरेकी छिन् ।

किमले सोसल मिडियामा आफ्नो नग्न तस्विर पोष्ट गरेकी छिन् । आफ्नो ट्विटरको अकाउन्टमा किमले नग्न तस्विर पोष्ट गरेकी हुन् ।

किमले आफ्नो नग्न तस्विरलाई एक सजावटी बाथरुममा खीचेकी छिन् ।

किमले तस्विर सँगै क्याप्सनमा लेखेकी छिन् “जब तपाई यस प्रकारमा हुनुहुन्छ, त्यति बेला तपाईसामु लगाउनका लागि केहि हुदैन” ।