चर्चित बन्दै ज्योति मगरको उत्याउलो भिडियो  (भिडियोसहित)

Posted on: May 01, 2016 | views: 520

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा उत्तेजक गीत तथा म्यूजिक भिडियो कारण नै चर्चा कमाउन सफल गायिका ज्योति मगर उत्याउने गितले झनै चर्चा कमाएको छ । गायक रोशन सिंहको साथमा आफैले स्वर दिएर तयार भएको लोक गित ‘ओई ज्योति ओई ज्योति देउ न एक चोटी’ बोलको गीत बजारमा आएसँगै झनै चर्चामा आएको हो । 

यो गित युट्युवमा ५८ भन्दा धेरै जनाले हेरिसकेका छन् ।  गीतमा आवाज मात्रै नभएर अभिनय गरेकी ज्योती मगर फेरी छोटो लुगामा देख्न सकिन्छ । गीतमा ज्योतीलाई नरेश र लक्षीनले अभिनयमा साथ दिएका छन् । बिबेक बिकको निर्देशन, स्मृति तिमल्सीनाको कोरियोग्राफिमा तयार भउको गीतको भिडियो शिव फोरएस मिडीयाले उत्पादन गरेको हो ।