बाँकेमा 'भाग्यले बाँचेका मान्छेहरु'

Posted on: May 01, 2016 | views: 220

ज्ञानु गौतम-१८ फागुन, नेपालगञ्ज ।
नेपालगन्जमा आज प्रेस चौतारी बाँके शाखाले पत्रकार कल्याणकारी कोष निर्माण गर्ने उदेश्य सहित गत बैशाखमा गएको भुकम्पका सम्बन्धमा बनेको चर्चित बृतचित्र ‘भाग्यले बाँचेकाहरु प्रदर्शनी गर्दैछ ।

प्रदर्शनीको तयारी पुरा भएको चौतारी बाँकेले जानकारी दिएको छ ।

बृतचित्र प्रदर्शनीबाट आएको रकमबाट ४० हजार राशीको कल्याणकारी कोष बनाउने रहेको प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकले जानकारी दिनुभको छ ।