प्रेममा धोका पाएपछी सापकोटा भन्छन्-'मर्नै मन लाउनी...' (भिडियो सहित)

Posted on: June 24, 2016 | views: 1625

टोकियो ।
यदुराम सापकोटा को पहिलो लोकगित संग्रह मर्नै मन लाउनी बजार मा सार्वजनिक भएको छ ।

यदुराम सापकोटा को शब्द र लय मा बनेको गित मा श्वर सुर्य खड्का र देवी घर्ती ले दिएका छन् ।

दिपा सेढाई र यदुराम सापकोटा ले अभिनय गरेको गित जापान मा छाङाकन गरिएको हो ।

बिष्णु फिल्म बाट बजार ब्यबस्थापन गरिएको म्युजीक भिडीयो को निर्माण गुरास फिल्मस बाट गरिएको छ भने निर्देशन बिनोद भण्डारीले गरेका छन् ।

प्रेममा धोका पाउनेहरु  ले सुन्ने खालको गित भएको सापकोटाको भनाई छ ।

यस्तो छ सापकोटाको गित भिडियो हेर्नुहोस्