पोर्न स्टार सपना लिएकी अर्चना ‘ऐँचोपैँचो' चलाउँदा हिट (VIDEO)

Posted on: May 03, 2016 | views: 557

११ फागुन, काठमाडौं ।
नेपाली कला नगरिबारे जाने बुझेका कमैले होला अर्चना पनेरुको नाम नसुनेको । तिनै अर्चना पनेरु जो खुलेआम अश्लिल भिडियोमा खेल्ने आफ्नो लक्ष्य भएको बताइरहेकी छिन् उनी ‘ऐँचोपैँचो चलाउँदा अहिले हिट हुन पुगेकी छिन् ।

कुरा हो अर्चना अभिनित  ‘ऐँचोपैँचो बोलेको दोहोरी गितको । चलचित्रको झैं गरि ब्रा र छोटो कपडा लगाएर अर्चनालाई प्रस्तुत गरिएको यो गित अहिले युट्युवमा हिट बनिरहेको छ ।

पोर्न फिल्म खेल्ने भन्दै हिँडेकी अर्चनाको म्यूजिक भिडियो सफलता अनि उनको पोर्न फिल्म खेल्ने लक्ष्यलाई कतिपयले उनको प्रयोग भएको बताइरहेका छन् ।

आफ्नै आमाले अश्लिल फिल्म खेल्छे भन्दै संगै लिएर हिँडिरहेकी अर्चना छिट्टै ठूलो पर्दाको चलचित्रमा पनि देखिने भएकी छिन् । जस्तो सुकै अश्लिल दृश्य समेत दिन सक्ने बताएकी अर्चना चलचित्रमा कुन रुपमा देखापर्नेहुन् त्यो अनुमान लगाउन कुनै गाह्रो छैन ।

अश्लिल चलचित्र खेलेर मुलधारको चलचित्रमा रमाइरहेकी सन्नी लियोनलाई आफ्नो आदर्श मान्ने अर्चना यही रफ्तारमा नेपाली कला नगरिमा रम्न पाएमा अश्लिल चलचित्रको बाटो त्याग्छिन् वा यसलाई खुड्कीलो बनाएर बिदेश गएर त्यस्ता भिडियोमा खेल्छीन् यसै भन्न सकिने अवस्था छैन ।