फुकुओका, नागोया र थोचीकीमा ड्रिम्स भव्य प्रदर्शन

Posted on: May 02, 2016 | views: 226

६ बैशाख, टोकियो ।
सुपरहिट चलचित्र ड्रिम्स जापानका विभिन्न स्थानमा भव्य प्रदर्शन भएको छ । १० तारिखमा टोकियोमा भव्य प्रदर्शन भएको ड्रिम्स १६ र १७ तारिखमा क्रमश फुकुओका, नागोया र थोचीकीमा भव्य प्रदर्शन भएको छ ।

चलचित्र ड्रिम्स यसअघि जापानको राजधानी टोकियोमा भव्य प्रदर्शन भएको थियो ।

चलचित्र ड्रिम्सलाई स्टार इन्टरटेनमेन्टले जापानभर प्रदर्शनको अधिकार लिएको छ ।

जापानका अन्य स्थानमा समेत प्रदर्शनको तयारी भइरहेको चलचित्र प्रदर्शनको लागि जापानमा चलचित्र ड्रिम्स प्रदर्शनको अधिकार पाउनुभएका सफल व्यवसायी तथा स्टार इन्टरटेनमेन्टका प्रमुख प्रल्हादसिंह महत र रोमियो मानन्धरलाई ०८०३०५५८२२२ मा सम्पर्क गर्न सकिने जनाईएको छ ।

यस्टो भव्य प्रदर्शन भयो ड्रिम्स घिडियो हेर्नुहोस्

 

यो पनि पढ्नुहोस् ।

आज 'ड्रिम्स' चलचित्र जापान फुकुओकामा प्रदर्शन हुँदै (अपडेट)

ड्रिम्स टोकियो नाकानो जेरो हलमा आज साँझ ५ बजे प्रदर्शन हुँदै

जापान ड्रिम्स पर्खाइ सकियो, टोकियो नाकानो जेरो हलमा १० तारिखमा पदर्शन

जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'

टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो