पुर्व मिस नेपाल सृष्टि र अनमोलको गाजलु ट्रेलर आयो

Posted on: May 02, 2016 | views: 259

२ बैशाख, काठमाडौं ।
अनमोल अभिनित चलचित्र ड्रिम्स देशभित्र र प्रवासमा चलिरहँदा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अनमोलको अभिनय रहेको चलचित्र गाजलुको ट्रेलर सार्वजनिक भएको छ ।

हेमराज विसीको निर्देशन रहेको चलचित्र पुर्व कुमारीको कथामा आधारित रहेको बताइएको छ ।

रोहित अधिकारीले निर्माण गरेको गाजलुमा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, मेनुका प्रधानको पनि अभिनय रहेको छ ।

यस्तो छ गाजलुको ट्रेलर