मिस अर्थ इंडियाको चर्तिकला; भारतीय भनेर नेपाली भिडीयो फुटेजको प्रयोग

Posted on: May 02, 2016 | views: 225

मङ्सिर १० गते - काठमाडौँ :

भारतीय मोडेल तथा मिस अर्थ प्रतिस्पर्धी आइतल खोसलाले मिस अर्थको लागी निर्माण गरेकी भिडीयोमा केही दृश्यहरु नेपालका पनि रएको देख्नमा आएको छ |

उनले बनाएकी यो भिडीयोमा उनले प्रदुषण र बातावरणको कुरा उठाएकि छिन् जसको न्यूनीकारणमा भूमिकाको बारेमा पनि बोलेकि छिन् |

बिना कुनै खोज र अनुशन्धान बनाउने येस्ता भिडीयोले संसारलाई नै भर्मित र मुर्ख बनाउन सक्ने पक्का छ |भिडीयोमा सगरमाथालाइ पनि देखिईएको छ भने काठमाडौँको चाबहिलको ट्राफिक र बसहरुको लाम पनि देख्न सकिन्छ |

तपाईहरुले पनि तलको लिंकबाट भिडीयो हेर्न सक्नुहुन्छ :