गायक लालकाजि श्रेष्ठको आवाजमा 'पखाईमा परदेशी'(भिडियो सहित)

Posted on: November 06, 2018 | views: 2983

गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी ” बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ । परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ पखाईमा परदेशी ” गीतमा लिला र बुद्धविरको अभिनय रहेको छ ।