मोडल सृष्टी खड्काको सिम-सिम पानी सार्वजनिक (भिडियो सहित)

Posted on: October 13, 2018 | views: 3796

काठमाडौ । मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक भएको छ । भिडीयोमा उनलाई सागर लोप्चनले साथ दिएका छन ।

कृष्णभक्त महर्जनको स्वर संगीत र शब्द रहेको गीतको म्युजिक भिडियोमा उत्कृस्ट निर्त्य देख्न सकिन्छ भने गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गायक महर्जनले यस अघि पनि बिभीन्न गीतहरु बजारमा ल्याइसकेका छन । सोनम पाख्रिनले निर्देशन गरेका भिडियोमा  विकास दाहालको सम्पादन ,उत्सव दाहाल छायाँकन समाबेस रहेको छ । भिडियो काठमाडौँ आसपासका स्थानमा खिचिएको हो ।