रिया श्रेष्ठ फेरी विबादमा

Posted on: February 03, 2018 | views: 218

(ज्याक खड्का )

गायक तथा मोडल नकुल गौतम को शब्द सङ्गीत र उषा गजुरेल को सुमधुर स्वरमा रहेको गित लुकीलुकी नहेर भन्ने बोलको गितले सार्वजानीक भएको १ दिनमै चर्चा कमाउन सफल भएको छ। अहिले बिबाद र चर्चामा आएकी हट मोडल रिया श्रेष्ठ ,सन्जीब ठकुरी र हाँस्य कलाकार भिमसेन अधिकारी (भोगटेडन ) को शसक्त अभिनय रहेको छ। DLfilms को प्रस्तुतीमा रामसार मिडियामार्फत युटुबमा सार्वजानीक गरिएको छ । भिडीयोको लिङ्क तलदिइएको छ। <iframe width="854" height="480" src="https://www.youtube.com/embed/yMXKjS-M9sU" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>