लोकप्रिय गायक तथा सर्जक रेशम सापकोटाले सिता श्रेष्ठलाई दिए स्वस्थानीको प्रशाद (भिडीयो सहीत)

Posted on: February 01, 2018 | views: 9748


   काठमाण्डौ/   समसामयीक बिषय बस्तु उठान गर्न माहिर गायक सर्जक रेशम सापकोटाले श्री स्वस्थानी भजन (स्वस्थानीको प्रशाद ) भर्खरै मात्र बजारमा ल्याएका छन। 

     सापकोटाको शब्द/लय रहेको स्वस्थानीको प्रशादमा सापकोटालाई सुरीलो स्वरकी धनि गायीका सिता श्रेष्ठ,राजन पौडेल कालीका रोकाले साथ दिएका छन

   भने सापकोटा कै निर्देशनमा  छायाँकन पवन गौतम सम्पादन रोशन धितालले गरेका छन। 

   तरेली संगित कुञ्जकको प्रश्तुती रहेको  श्री स्वस्थानी भजन स्वस्थानीको प्रशादको म्युजिक भिडीयो भर्खरै मात्र बजारा आएको हो। 

https://youtu.be/qSjXx23D2yg