हट पहिरनले सुरविना

Posted on: August 25, 2017 | views: 1940

नै पनि कलाकारको चर्चा चलचित्रको व्यापारले मात्र हुँदैन । चलचित्रको पर्दा बाहिर कलाकारले गर्ने गतिविधीले पनि उनीहरुलाइ चर्चामा ल्याएको हुन्छ ।
कलाकारले लगाउने पहिरन, उनीहरुको शैलीले पनि मिडियामा एक प्रकारको हाइप बनाउँछ । नायिका सुरविना कार्कीको चर्चा पनि अहिले चलचित्रको कामले भन्दा पहिरनले बढी छ ।

सार्वजनिक कार्यक्रममा पुग्दा हट पहिरन लगाउन माहिर मानिएकी यी सुन्दरी यस्तै कारणले मिडियाको लाइमलाइटमा पर्ने गर्छिन् । एक चलचित्रको पि्रमियरमा पुगेकी नायिकाले लगाएको वन पिस पहिरनमा उनको क्लिभेज पूर्ण रुपमा शो भएको थियो ।

क्यामेरामा पनि उनले पोज पोजमा तस्बिर खिचाइन् । हातमा चलचित्र नभएपनि सुरविना, पहिरनकै कारणले बारम्बार चर्चामा आइरहन्छिन् ।

तस्बिरः कमल प्रसाइ