ज्याति मगरले फेरि गरिन् अर्को उत्पात

Posted on: August 22, 2017 | views: 2115
आफ्ना उत्तेजक हाउभाउका कारण बेलाबेला विवादमा परिरहने ज्याति मगरफरि विवादमा परेकी छिन् । आफ्ना संवेदनशील अंग देखिएका तस्बिर खिचाएर उनी चर्चा र विवादमा तानिएकी हुन् । सामाजिक सञ्जालमार्फत ज्योति आफैले ती तस्बिरहरू सार्वजनिक गरेकी हुन् । उनले तस्बिर सार्वजनिक गर्दै मेरा तस्बिर भल्गर ठान्नेहरूका लागि यी तस्बिर होइनन् भनेर सन्देश पनि लेखेकी छिन् । तीजका गीतमा समेत आफ्ना तिघ्रा देखाएर म्युजिक भिडियोको शुटिङ गरेपछि ज्योतिको विरोध भएको थियो । जति विरोध भएपनि ज्योतिले सबै विरोधलाई पचाइ दिने गरेकी छिन् ।