११ चैत, काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ खर्ब रुपैयाँ बराबरको सहुलियत ऋणमध्ये ४० प्रतिशत ९४० करोड डलर० लाई अनुदानमा परिर्वतन नगर्ने संकेत भारतले दिएको छ । हाल आफैँले खर...
११ चैत, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा दुई देश बिच १५ बुँदे संयुक्त विज्ञप्ती जारी भएको छ । राजनीतिकक आर्थिक तथा पारस्परिक सहयोका विषयमा बिभिन्न सम्झौतासहित समुक्त विज्...
१० चैत, पोखरा । नेपाल र चीन बीच पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएसँगै पोखरेली जनतामा ४० वर्षदेखिको सपना साकार हुने आशा पलाएको छ । सम्झौता अनुसार चीन सरकारले...
८ चैत, काठमाडौं । आफुलाई राष्ट्रवादी भन्दै चीनसँग पनि भारतसँग जस्तै ईन्धन लगायतका सम्झौता गर्ने भाषण गरेपनि भारतीय दवावपछि प्रधानमन्त्री केपी ओली त्यसबाट पछि हटेका छन् । भारतीय प्रधानमन्त्रीका विश...
८ चैत, काठमाडौं । पम्पबाट उपभोक्ताले कम परिमाणमा पेट्रोलियम पदार्थ पाएको गुनासोको आधारमा सरकारले कालोबजारी ऐनमार्फत पम्प सञ्चालकलाई भटाभट काबारहीको दायरामा ल्याए पनि भित्री रहस्य भने अर्कै छ । उपभो...
६ चैत, पाल्पा । पाल्पा जिल्लामा यसवर्ष १० करोड रुपैया बराबरको आलु उत्पादन भएको छ । आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा पाल्पामा आलुको उत्पादन बढेको हो । ...
६ चैत, काठमाडौं । आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँग ईन्धन सम्झौता गरेर ईन्धनको ब्यापार विविधिकरण हुने निश्चित भएको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भन...
५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमको साटो चीन भ्रमणमा सञ्चालनमै नआएको हिमालयन एयरलाइन्स प्रयोग गर्ने भएका छन् । नेपालको सरकारी बिमान कम्पनी जसले ...
५ चैत, बारा । भारत बिहारको रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले नेपाल आयल निगमलाई दिनुपर्ने इन्धनको ६० प्रतिशतमात्रै उपलब्ध गराइरहेको छ । नयाँ संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले सरकार...
५ चैत, काठमाडौं । सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न दिने पूर्ण निर्णय खारेज गरेको छ । मन्त्रिपरिषदको बिहीवार बेलुका बसेको बैठकले नेपाल आयल निगमबाहेक अन्य कुनै निकायले इन्धन आयात...
५ चैत, काठमाडौं । भारतीय आयल कर्पोरेसन 'एनओसी' ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । आलोपालो रूपमा एउटै गाडील...
५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राजधानीमा पाँचौं नेपाल खन्तर्राष्ट्रिय व्यापार मेला, सन् २०१६ को उद्घाटन गर्नुभयो । समारोहमा राष्ट्रपति भण्डारीले मेलाले दक्षिण एसियामा व्...
४ चैत, काठमाडौं । चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको समयमा चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने विषयको समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो। रा...
काठमाडौं,चैत ३ । वैशाख १ देखि राजधानीको धारामा मेलम्चीको पानी ल्याउने योजना अन्ततः गफमै सीमित भएको छ । आयोजनाको मुख्य काम २७ किमी सुरुङ निर्माणमध्ये मंगलबार सम्म १४.८ किमीमात्र सम्पन्न भएपछि नयाँ वर्ष...
३ चैत, काठमाडौं । सरकारले नेपाली सेनालाई काठमाडौ महानगरपालिका भित्र कपडा उद्योग सञ्चालन गर्ने अनुमति दिएको छ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेको अध्यक्षतामा बसेको औद्योगिक प्रबद्र्धन बोर्डको मंगल...
काठमाडौं,चैत २ । सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक-एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस...
काठमाडौं,चैत २ । भारतको अघोषित नाकाबन्दी पछि उत्तरी छिमेकी चीनबाट इन्धन आयात गर्न चाहेको सरकारले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा बेइजिङसँग इन्धन किनबेच सम्झाैता गर्ने तयारी गरेको छ । इन्धन...
काठमाडौं,चैत १ । सरकारले बक्यौता तिर्न अटेर गरेका क्यासिनो सञ्चालकका लागि अन्तिम मौका दिने भएको छ ।संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले ३५ दिन भित्र तिर्न नआए कानुबमोजि...
३० फागुन, दोलखा । पुननिर्माण प्राधिकरणले आजदेखि भूकम्प अतिप्रभावित जिल्ला दोलखाबाट काम थाल्ने भएको छ । दोलखाको सिँगटीबाट प्राधिकरणले राष्ट्रिय पुनर्निर्माण अभियानको सुरु गर्न लागेको हो । प्राधिकरण...
३० फागुन, रसुवा । दुइ सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ । होल्सार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो। शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको छ। ...
२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गर...
२८ फागुन, काठमाडौं । संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् । दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेका छन्। दोस्रो संविधानसभा...
२८ फागुन, काठमाडौं । सरकारले विराट पेट्रोलियमलाई महँगो मूल्यमा पेट्रोल विक्री गर्न स्वीकृति दिएको छ । विराटले करिब १ लाख ४० हजार लिटर पेट्रोल आयात गरेको छ । आयातित पेट्रोल १ सय ३० रुपैयाँ प्रतिलिटर...
२८ फागुन, काठमाडौं । भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । कारोबार दैनिकमा समाचार छ । आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृ...
२८ फागुन, काठमाडौं । आर्थिक वर्षको अन्त्यतिर हतार हतार जथाभावी रकम खर्च गर्ने नियत राखेर विभिन्न मन्त्रालयले नयाँ कार्यक्रमका लागि भन्दै थप ६४ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । नागरिक दैनिकमा समाचार ...